नियम ३७
कालो सूचीमा राख्न लेखी पठाउने
राजस्व चुहावट सम्बन्धी मुद्दामा कसूरदार ठहर भएको तीन महिनाभित्र फैसला बमोजिम दण्ड जरीवाना दाखिला नगर्ने व्यक्तिलाई विभागले ऐनको दफा ३२क. बमोजिम कालो सूचीमा राख्न सम्बन्धित निकायमा सिफारिस गरी लेखी पठाउनु पर्नेछ ।